Haritalika Teej Celebration 2016

"Teej ko Ramaailo" ("तीजको रमाईलो")

 

"श्री हरितालिका तीज", नेपाली  दिदीबहिनीहरूको महान चाड, को शुभोपलक्ष्यमा आदर्श श्री पशुपति नाथ कला मन्दिरको तत्वाधानमा दिनांक ०३ सितम्बर, २०१६ (शनिवार) को दिन, एउटा संगीतमय खुल्लामन्च कार्यक्रम, "तीजको रमाईलो", को आयोजना गरिएको छ |

हामी यस कार्यक्रममा सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई परिवारसहित सादर आमन्त्रित गर्दछौं | कलामंदिरका कलाकारहरूबाट सांगीतिक प्रस्तुति बाहेक खुल्लामञ्चको यस कार्यक्रममा सम्मिलित हुनुभएका सम्पूर्ण दिदी-बहिनीहरूलाई तीजको गीत एवं नृत्यको प्रस्तुतिका लागि स्वागत गर्दछौं | आउनुहोस आफ्नो मनपर्ने व्यक्तिगत प्रस्तुतिबाट यसपालिको तीजलाई अझ रमाइलो र अविस्मरणीय बनाऔं साथै आपसी प्रेम र सद्भावनाको संगीत समाजमा फैलाओं ।

यो कार्यक्रम कलामंदिरको आफ्नो व्यापक परिवारसंग भेट्ने क्रमलाई निरन्तरता दिने प्रयासहरु मध्य एउटा अर्को प्रयास हो । आफ्नो उपस्थिति जनाएर कलामंदिरले गरेको प्रयासलाई सफल पार्नुमा आफ्नो सहयोग दिनुहुन अनुरोध गर्दछौं |

"Haritalika Teej", an auspicious festival of Nepali women. To mark this beautiful festival, Adarsh Sri Pashupati Nath Kala Mandir is organising an open programme "Teej ko Ramaailo". Kalamandir invites all the Nepalese females, alongwith families and friends, to join us in this musical celebration. Apart from performances by the artists of Kalamandir, open musical platform for those who would like to sing and dance, on Teej songs, to make this Teej more enjoyable and memorable with that personal touch......at the same time lets spread the music of love and harmony.

Celebrating “Teej” together is an another opportunity to meet and greet the wider family of Kalamandir.  Your presence will be an encouragement and support to our efforts.

Date    :   September 03, 2016 (Saturday)
Time    :   From 11:00 am till 4:00 pm
Venue  :   Garhwal Bhawan, Panchkuian Road (near Jhandewalan Metro Station, New Delhi.
(Kindly use metro or metro station parking to avoid parking hassle at the venue.)